येदि हजुर लाई कामयाबी बन्नु छ भने । ३ कुरा मा अत्यन्तै ध्यन दियेर अगाडी बढ्ने कोसिस गर्नु पर्छ १) हजुर अन्धो बनेर आफ्नो सफलता खोज्नु पर्छ अरुले के गरेको छ त्यो नहेर्नु २) हजुर बहिरो बनिदिनुस अरुले के कुरा गरेको छ त्यो कुरा लाई ध्यन नदिनुस 3) लाटो बनिदिनुस येदि हजुर लाई कसैले केही भनेको छ।भने पनि सान्त बनिदिनुस र हजुर को लक्ष्य सोचेर आफ्नो बाटो हिड्नु कसैलाई आफ्नो लक्ष्य नभन्नुस।हजुर को आसपास येति धेरै खाली मन्छे छन कि न आफू केही गर्छन नत कसैलाइ केही गर्न दिन्छन। उल्टै हजुर्को मनोबल पनि घटाइदिन्छन।। तेसैले आफ्नो काममा मिहिनेत गरेर आफ्नो सफलता को रिजल्ट देखाउनु यो नै सफल हुने मुख्य मन्त्र हुन।