नियामक निकाय (SEBON) नेपाल धितोपत्र बोर्ड (SEBON) नेपालको डेरिभेटिभ कमोडिटी बजारको प्रस्तावित नियामक निकाय हो। सेबोनले नेपालको कमोडिटी बजार सम्बन्धी मामिलामा नेपाल सरकारलाई सल्लाहकारको भूमिका निर्वाह गर्नेछ। सेबोनले बजारको अवलोकन र ऐनले दिएको अधिकारको प्रयोगमा समय समयमा आवश्यक ठानेका कार्यहरू पनि गर्नेछ। नियामक निकायले आवश्यक ठानेमा आपूर्ति, माग र मूल्य लगायतका कारोबारको अवस्थाको जानकारी सङ्कलन गरी सरकारलाई बुझाउने, त्यस्ता वस्तु सम्बन्धी बजारको कामको आवधिक प्रतिवेदन तयार गर्ने । नेपाल मा कमोडिटी बजार को बारेमा जन्न बुज्न को लागि www.swellinvestment.com लाई flow गर्नु होला