Welcome to SWELL INVESTMENT PVT. LTD .   DISCLAIMER : This website is related to trading of commodity futures , which can be risky and subject to fluctuations in value. Before entering this market, it's important to do thorough research, consult with experts, and carefully consider the risks involved.Swell Investment is not responsible for any trading losses. Commodity regulation is under process and subject to controlling under SEBON. No one had got license till now to carry out business and it’s trader’s responsibility to understand completely the legality as per law.

वस्तु विनिमय बजार (कमोडिटी

March 29, 2024, 3:26 p.m. Blog Image

नेपाल मा कमोडिटी बजार को कुनै पनि फैसला हुन नसकेको र अन्योल मा परेका कमोडिटी का दलाल हरु। कमोडिटी चल्ने र चलाउन पाउने आसा मा धेरै Exachange. र brokar हरु त स्थापना भये तर उनी हरुले आफ्नो लगानी पनि इठाउन नपाउदै नेपाल सरकार ले डिजिटल कारोबार नेपाल मा कानुनी नरहेको भन्दै समय समय मा समाचार हरु निस्कासन गर्ने गरेको पाइन्छ। र बिगत 2008/2009 देखि नेपाल मा चल्दै आयेका केही कमोडिटी एक्सचेञ्ज हरुमा पनि अबैध रहेको भन्दै केही कमोडिटी कारोबारी ले आफू घाटा मा गयेका करण मुद्दा  हाली चलिरहेको कारोबार लाई पनि बन्द गराइयो र । जब कारोबार बन्द भये लगतै केही ब्याक्ती हरु जेल पनि हुनु पर्यो संचालक जेल भये लगतै फेरि धितोपत्र बोर्ड सेबोन बाट २०७९ साल चैत 30 गतेका दिन १० दिने निवेदन खुलायो र निबेदन परे लगतै 10 दिन भित्र मा छुट्टाछुट्टै गरि ६ वटा Exechange को लागि निबेदन पनि गयो र तर पनि निबेदन परेका १ बर्स बिति सक्दा पनि सेबोन बाट निर्णय हुन सकेको भने छैन ।



whatsapp