Welcome to SWELL INVESTMENT PVT. LTD .   DISCLAIMER : This website is related to trading of commodity futures , which can be risky and subject to fluctuations in value. Before entering this market, it's important to do thorough research, consult with experts, and carefully consider the risks involved.Swell Investment is not responsible for any trading losses. Commodity regulation is under process and subject to controlling under SEBON. No one had got license till now to carry out business and it’s trader’s responsibility to understand completely the legality as per law.

मौसम नेपाल

June 4, 2023, 5:13 p.m. Blog Image

जेठ २१ गते आइतबार  नेपाल को मधेस भाग मा धेरै गर्मि बढेको कारण lockdown  भये जस्तै rood  हरु खाली नजर आयेका छन। गर्मि का कारण चरा चुरुङी हरु मरेको अबस्थामा फेला परेको र बर्षा पर्न नसकेको कारण खेती नगदे बाली सुकेको र कृषक हरुलाइ मर्का परेको र दुखी भयेको कुरा हरु व्यक्त गर्नु हुन्छ।   सेयर बजार   सेयर बजार आज बिहान लगानी कर्ता हरुले ब्रोकेर कर्येलये हरुमा ताला बन्दी गरिदियेको को। TMS बन्द रहेको ।र  बिहान प्रि ओपन समयमै बजार ठप्प रहेको ।कुनै कारोबार नभयेको थियो । भने केही समय पछि लगानी कर्ता को जीत भयेको कुरा बहिर आये लगतै  commodity  बजार मा हुने जस्तै मार्केट् ले मोमेन्ट दिदै १९१९ तिर आज बजार बन्द भयेको छ। येस्तो समस्या आउँदा लगानी कर्ता हरु ले गरेको माग पुरा हुदा लगानी कर्ताम खुसी आयेको छ।लगानी कर्ता मा खुशी आयेता पनि trader हरु अजै घाटा मा रहेका छन् ।नेप्से बजार २६०० बाट उकालो लागे पछी मात्र लगानी कर्ता मा केही चमक अथवा खुसीयलि आउने छ भन्नू हुन्छ।  



whatsapp