comodityसंचालक समेत थुनामा परेका सबैजना रिहा नेपाल मा पछिल्लो लामो समय देखी नेपाल मा चली आयेको commodity exchange MEX NEPAL र मेक्स नेपाल का संचालक सहित को टोलि आज मिति 2023/जुन / 08 का दिन रिहाई भयेका छन । र commodity नेपाल मा कनुनी नरहेको भन्दै उहाहरुलाइ december 26/2022 का दिन बाट थुनामा राखियेको थियो मेक्स नेपाल ले प्रतेक महिना tex तिर्दै आयेको र कुनै पनि अपरधिक नभयेको अथवा गलत भयेको भनेर पुष्टि हुन नसके पछि commodity संचालक र सबै टोलि लाई रिहा गरियेको।